बुधबार , जेठ ४, २०७९

नेपालिहरू अनपढ नै हुन एमसिसी भनेको के हो थाहाछैन । भेडा बाख्रा जस्तो रोडमा दगुर्छ्न : लाल बाबु पण्डित

फागुण ५, २०७८ बिहिबार 614

“भनेको अमेरिकाले ।

पाललाई विकासका ।

लागि अनुदान दिन लागेको एउटा कार्यक्रम हो । तर यो कार्यक्रम हाम्रो देशमा बढी गिजोलिन पुगेको छ । एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री ।

“तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमसीसीलाई पत्र लेख्नु कूटनीतिक मर्यादाविपरीत थियो ।पत्र लेखेको खुलासा भएपछि एमसीसी कार्यक्रमबारे झन् धेरै बहस भएका छन् ।

“यस्तै अमेरिकाले एमसीसी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध बारे पुर्निवचार गर्ने चेतावनीले पनि नेपाललाई एमसीसीबारे दबाब परेको छ । तर यसलाई दबाब नठानी नेताहरूले राष्ट्रको पक्षमा निर्णय लिनुपर्छ ।”“काठमाडौंः नेकपा एमालेले एमसीसीबारे स्पष्ट धारणा ल्याउन सत्तागठबन्धनलाई आग्रह गरेको छ।

पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसीबारे सत्ता गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए। ‘एमसीसीको ।

विषयमा एमाले पर्ख र हेरको अवस्थामा छ। जे भए पनि राष्ट्रिय हितको पक्षमा निर्णय गर्छ,’ संसदीय दलको बैठकपछि उनले सञ्चारकर्मीसँग भने।

प्रतिकृया दिनुहोस्