नेपालि सेनाले सूरू गर्यो नेपाल भारत सिमामा काँडेतार लाउन शुरु यसरी लगाउदै: हेर्नुहोस भिडीयो सहित्

Tech

नेपाल ।भारत  ।

सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेको छ । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै ।

तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन् । राजनीतिक नेतृत्वले वेलावेला नेपाल–भारत सीमामा काँडेतारको विषय उठाए पनि सुरक्षा नेतृत्वबाट भने विरलै यस्ता अभिव्यक्ति आउँछन् बुधबारदेखि चलेको सेमिनारमा सेना, ।

सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह, रक्षा र सिँचाइ मन्त्रालय, नापी विभागका अधिकारी सहभागी थिए । त्यस्तै, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता अपूर्व खतिवडालाई पनि सेनाले निम्त्याएको थियो ।

प्रधानसेनापतिलाई उद्धृत गर्दै सेमिनारमा सहभागी एकजनाले नयाँ पत्रिकासँग भने, ‘मलाई लाग्छ गुड फेन्सेस मेक गुड नेभर्स ९गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ० । सीमा क्षेत्रमा हुने अवाञ्छ नीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न ।

यो आवश्यक छ । तर, यससम्बन्धी निर्णय भइसकेको छैन ।प्रधा नसे नापति शर्माले जमिन सिमानाको मात्रै नभएर अब आकाशको सिमाना सुरक्षाबारे पनि चर्चा गर्नुपर्ने बताएका थिए । ‘अब आकाश को सिमानाको पनि कुरा गर्नुपर्छ ।

आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक नकारात्मक प्रभाव पार्छ । हामीले अकासे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ,’ शर्माको भनाइ थियो ।

अन्य सुरक्षा निकायले नसकेको अवस्थामा भौगोलिक अखण्डता को रक्षा सेनाले गर्नुपर्ने संवैधानिक दायित्व रहेको पनि प्रधानसे नापतिले सम्झाएका थिए ।

Leave a Reply

Your email address will not be published.