बुधबार , जेठ ४, २०७९

एमसीसीको बिरोध गर्ने बेरोजगारि अनपढ गवार हुन भन्दै गर्जिदा स्टेजमै मंगल थापा माथि मुक्का प्रहार भाचियो दात हेर्नुहोस् भिडियो सहित् ।

फागुण ४, २०७८ बुधबार 942

एमसीसीको ।

बिरोध गर्ने बेरोजगारि अनपढ गवार हुन भन्दै गर्जिदा स्टेजमै मंगल थापा माथि मुक्का प्रहार भाचियो दात हेर्नुहोस्भि डियो  सहित् ।भिडियो अन्तिम मा छ एमसीसीको बिरोध गर्ने बेरोजगारि अनपढ गवार हुन भन्दै गर्जिदा स्टेजमै मंगल थापा माथि मुक्का प्रहार भाचियो दात हेर्नुहोस् भिडियो सहित् ।

काठमाडौं। अभियन्ता मंगल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू हिरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ।

मन्त्री आले काठ तस्कर भएको आरोप लगाउँदै हिरो बन्न निजी क्षेत्रमा काम गर्नेलाई तर्साउन खोजेको बताएका हुन् ।आफू हिरो बन्ने नाममा मुलुकमा आतंक फैलाउने र कर्ममा विश्वास गर्ने व्यक्तिहरुलाई जेल हाल्ने तर, भ्रष्टचारीलाई संरक्षण गर्ने।

यस्ता नालायक मन्त्रीलाई म चुनौति दिन चाहन्छु,’ मंगल थापाले भने,‘तपाई मैदानमा आउनुहोस् वैचारिक, राजनीतिक र हरेक हिसाबमा हामी तपाईंसँग लड्न तयार छौं ।’

प्रतिकृया दिनुहोस्