सरकार ।
बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेरलाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ। चौतर्फी वि’रोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन ।
मात्रै देउवाको मूख्यदा’उ देखिन्छ । एम सीसीकै बिषयमा सत्तागठ बन्धनमा गम्भिर खटपट सुरु भएको छ।एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार न’गर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ।यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपाएस देउवाको अडानपछि ।
झस्किएको छ।उच्च स्रोतको दा’वी अनुसार प्रधानमन्त्री देउवाले गठबन्ध नका नेताहरुलाई एमसीसीपास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिनुभएको बताईएको छ। देउवाको चेतावनी पछि ।
प्रचण्ड र माधव नेपाल चेपुवामा परेको दा’वी गरिएको छ। अधिवे शनको सुरुमै एमसीसी पास गर्ने गरि तयारी गरिएको छ एम सीसी पास गर्नकै लागी देउवा सरकारले देशभर सुरक्षा हाईअलर्ट बनाएको छ।
प्रतिकृया दिनुहोस्