नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम

News

नेपाल र।

नेपालीहरुका केही पौरख र सफलता देखेर विश्वका मानिस चकित बन्छन् ।यस्तै नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम भएका छन् ।

विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका हुन्।टाटा मोटर्स अन्तर्गत डिसेम्बर १६ तारेख (पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल ।

अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पि यन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिका मेनेजर ई . सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका हुन्।

पुम्दीभुम्दी गाँउ भई हाल पोखरा उपमहानगर पालिका वडा नं। ७ एयरपोर्ट अन्नपुर्ण टोल निवासी बाबा लछिमान गुरुङ र आमा दुर्गा कुमारी गुरुङको २८ वर्षीय ।

छोरा ई. गुरुङले ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २० १० मा मेकानिकल इञ्जिनिरिङमा बीई उतिर्ण गरी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ प्रालिमा कार्यरत रहदै आएका छन्।

Leave a Reply

Your email address will not be published.