बुधबार , जेठ ४, २०७९

एमसिसी पास गरे हरेक नेताको ठाउँठाउँमा लास भेटीनेछ जनता अव चुप बस्ने वाला छैनन् हेर्नुहोस् भिडियो

फागुण ४, २०७८ बुधबार 1781

काठमाडौं ।

संकटको अवस्था देखापरेका बेलामा प्रधान सेना पती प्रभुराम शर्माले अर्थपुर्ण अभिव्यक्ती दिएका छन् । नेपाल देशको रक्षाका लागी नेपाली सेना कटिबद्ध भएको भन्दै शर्माले कहिँ कतै बाटपनि देश माथी खत रा भएमा सेनाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।

सेना प्रति नागरिकको विश्वास गुम्न नदिने प्रतिवद्धता पनि प्रधानसेनापति शर्माले गरेका छन् ।बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण ।

रहेको र अहिलेपनि महत्वपूर्ण भएको बताए । आवश्यक भएको समयमा पनि सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने” भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे ।

प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे यो गढीको विकास को महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर”“संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो शर्माले भने । नेपाल को अन्य गढी।

प्रतिकृया दिनुहोस्