बुधबार , जेठ ४, २०७९

एमसीसीको पक्षमा प्रदर्शन

फागुण ४, २०७८ बुधबार 259

काठमाडौं ।

चर्चित एवम् विवादित एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाज नाम दिइएको एक समूहले प्रदर्शन गरेको छ ।काठमाडौंको अनामनगरमा भेला भएर उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन् ।

वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरेका हुन् ।उनीहरुले एमसीसीको स्वागतमा प्रदर्शन गरिरहँदा केही समूहले भने एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।एमसीसीको विरोधमा पाँच ।

कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्दको समेत आह्वान गरेको छ ।एमसीसीका बारेमा सत्ताघटक दलकै मत बाझिएको छ । आजको संसदमा एमसीसी टेलब हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्