बुधबार , जेठ ४, २०७९

नाफा घाटा के हुन्छ केही नहेरि एमसीसी पास गर्छौं: गगन थापा (भिडियो हेर्नुस् ।

फागुण ४, २०७८ बुधबार 161

काठमाडौं, फागुन ३।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले एमसीसी संसद बाट अनुमोदन गर्नुपर्ने बताएका छन् । लामो समय एमसीसीबारे सार्व जनिक रुपमा नबो,,लेका थापा आज संसद भवनमा पत्रकारहरूसँग कुराकानीगर्दै अमेरिकी  ।

सहयोग सम्झौता अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको र उक्त प्रस्ताव पारित हुनुपर्ने बताए । यसैक्रममा महामन्त्री थापाले भने, ‘नाफाघाटा के हुन्छ भनेर नहेरी एमसीसी पास गर्छौं।

महामन्त्री एवं सांसद थापाका अनुसार कांग्रेसले प्रस्ताव पारित गराउन आवश्यक दुईतिहाइ मत पुर्‍याउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीति क दलहरूसँग छलफल थाल्ने भएको हो ।एमसीसी सम्झौता तत्काल ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नै संसदमा पेस गरेको भन्दै महामन्त्री थापाले हाल को एमाले, माओवादी वा समाजवादी पार्टीसमेत

प्रतिकृया दिनुहोस्