बुधबार , जेठ ४, २०७९

एमसिसी पास हुनु हुदैन भन्नेहरु जति सबै केही नजानेका अनपढ, गवाँरहरु हुन् :, दिल निसानि

फागुण ४, २०७८ बुधबार 399

काठमाडौ।

दिल निशानी मगर नेपाली राजनितीज्ञ, साहित्यकार, लेखक तथा समाजसेवीको रुपमा आफुलाई उभ्याएका छन्।उनी भन्छन, ‘एमसिसी पास हुनु हुदैन भन्नेहरु जति सबै केही नजानेका अनपढ, गवाँरहरु हुन् पढ्ने उमेरमा खाडीतिर ।

पसे अहीले एमसिसी को बिरोध गर्छन पाखन्डेहरु।’उनी थप्छन्, ‘पुर्बराजा ज्ञानेन्द्र र प्रचण्ड बिच सहमती भएकै हो नि। तर केपी ओलीलाई बयलगाढा चढाएर अमेरिका पठाउने सहमती भएको हो। कस्तो पाखेन्डीहरू छन ।

भने हाम्रो नेपालमा अरुले दिएको अनुदान पनि बिरोध गर्दै जात्रा देखाईरहेका छन।’पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसै गरि बहुचर्चित लोकप्रिय ।

गायक खेम सेन्चुरीको ‘रुमाल साट्न पर्दैन‘ बोलको गीत सार्वजनिक भएको छ। यति बेला सेन्चुरीको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ।

प्रतिकृया दिनुहोस्