ब्रेकिंगः प्रचण्ड सिन्धुलीबाट चुनाव लड्ने कुरा आयो।

News

काठमाडौं : ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा छन्। प्रचण्डले आज बिहान हिरोसिमा क्षेत्रको अवलोकन गरेका छन्।भ्रमणको क्रममा प्रचण्डलाई भेटेपछि ।

जापानी विद्यार्थी खुसीले उफ्रिएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए।एक जापानी विद्यार्थीले भने, नेपालबारे अध्ययन गर्दै थिए। पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउदा ज्यादै खुशी लाग्यो। उनले प्रचण्डको नाम वेव पेजमा खोजे ।

र खुशीले उफ्रिए, आफ्नो साथी खोजेर फोटो लिन लगाए’ उनले फेसबुकमा लेखेका छन्।प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने ।

अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम छ।नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड अस्ति राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले हिजो फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गरेका थिए।

Leave a Reply

Your email address will not be published.