MCC संसदबाट ।
पारित गरेको दिनदेखि,।मलाई आजभोल आत्महत्या गर्ने सोच आउँछ : अग्निप्रसादसापकोटाप्रतिनिधिसभामा एमसीसी अनुमोदन भएको छ । यो सँगै सभामुख अग्निप्रसाद सापकोटाले यस अघि एमसीसीबारे दिए ।
को एउटा अभिव्यक्ति।फेरी चर्चामा आएको छ ।सभामुख सापको टाले केही समय अघि ‘एमसीसी प्रस्ताव गर्नुपरे बरू आफु झुण्डिन तयार हुने तर पेश नगर्ने अभिव्यक्ति दिएका थिए।
काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सभामुख सापको टाले उक्त अभिव्यक्ति दिएका हुन् ।आफुले दिएको अभिव्यक्ति एक महिना ।
पनि टिक्न नपाउंदै सभामुख सापकोटाले एमसीसी अनुमोदन गराए सँगै सामाजिक संजालमा उनको वि’रोध सुरु भएको छ ।