फागुण ३, २०७८ मंगलबार 388
“संस्कृति ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ वि’वादमा तानिएका छन्। उनी आफ्नै अभिव्यक्तिका कारण वि’वादमा ता’निए का हुन्।“काम गर्न भारतकाे मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आलेले अ’स्ली’ल गा’लीगलौ’जस’हित अ’पह’र’ण ग’र्ने ध’म्की दिएकाका छन् ।
मन्त्री आले र युवकले एकअर्कालाई अ’श्ली’ल गा’ली’ग’लै’ज समेत गरेका छन्।“दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
युवकलाई किन टिप्पणी गरेको भन्दै मन्त्री आलेले अ’पह’र’ण’काे ध’म्कीसँ’गै पटकपटक अ’पश’ब्दसहित गा’ली’गलौ’ज गरेकाे प्रष्टै सुन्न सकिन्छ।
https://m.facebook.com/Tajakhabartv/
प्रतिकृया दिनुहोस्