Sunday, March 26
Shadow

माउबादिका युबा नेताले ओलिबालाइ हराएर देखाउछु भन्दै फिल्डमा ऊत्रिय हेर्नुहोस

चितवन ।

चितवनको भरतपुरमा एक पुरुषले श्रीमतीमाथि खु’कु’री प्र’हा’र गरेर भाग्दा छतबाट झ’रेर ज्यान गुमाएका छन् । त्यस्तै श्रीमतीको पनि ज्या’न गएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब साढे १० बजे ।

भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृष्णप्रसाद आचार्यले श्रीमतीमाथि खु’कु’री प्र’हा’र गरेका थिए । त्यस्पछि भाग्ने क्रममा आचार्य घरको ३ तलामाथिबाट झ’रेका हुन् ।

घरायसी बिबाद हुँदा आफ्नै श्रीमती अन्दाजी बर्ष ३५ की रुष्मा आचार्य घिमिरेलाई खु’कु’री प्र’हा’र गरेको प्रहरीको भनाइ छ ।आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खु’कु’री प्र’हार गरी गम्भीर घाइते ।

भएकी घिमिरेको उपचारका क्रममा राति करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै खु’कु’री प्र’हा’र गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हा’म’फा’लेर भाग्न ।

खोज्दा गम्भीर घाईते भएकोमा उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।उनीहरुको फरक-फरक अस्पतालमा तर एकै समयमा मृत्यु भएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।