उपचारको क्रममा दुवैको एकै समय मृत्यु

Sport

चितवन ।

चितवनको भरतपुरमा एक पुरुषले श्रीमतीमाथि खु’कु’री प्र’हा’र गरेर भाग्दा छतबाट झ’रेर ज्यान गुमाएका छन् । त्यस्तै श्रीमतीको पनि ज्या’न गएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब साढे १० बजे भरतपुर ।

महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृष्णप्रसाद आचार्यले श्रीमतीमाथि खु’कु’री प्र’हा’र गरेका थिए । त्यस्पछि भाग्ने क्रममा आचार्य घरको ३ तलामाथिबाट झ’रेका हुन् घरायसी बिबाद हुँदा।

आफ्नै श्रीमती अन्दाजी बर्ष ३५ की रुष्मा आचार्य घिमिरेलाई खु’कु’री प्र’हा’र गरेको प्रहरीको भनाइ छ ।आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खु’कु’री प्र’हार गरी गम्भीर घाइते भएकी घिमिरेको।

उपचारका क्रममा राति करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै खु’कु’री प्र’हा’र गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हा’म’फा’लेर भाग्न खोज्दा गम्भीर घाईते भएकोमा।

उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।उनीहरुको फरक-फरक अस्पतालमा तर एकै समयमा मृत्यु भएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.