बिहिबार , जेठ ५, २०७९

एमसीसीले देशको विकाश गर्छ देशलाई बिकास मुलक बनाउँनु छ भने बिरोध गर्नु हुदैनः महन्थ ठाकुर

फागुण २, २०७८ सोमबार 383

लोकतान्त्रिक ।

समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् ।अध्यक्ष ठाकुरले एमसीसीको विषयमा ।

उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए ।

प्रतिकृया दिनुहोस्