बुधबार , जेठ ४, २०७९

मलाई सन्तुष्टी दिन सक्नेले मलाई सम्पर्क गर्नुहोला रातभरि मज्जा दिनेछु ?

फागुण २, २०७८ सोमबार 409

श्रीमानले गर्भको बच्चा आफ्नो नभएको भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्।झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको या’तनाले देहत्याग गरेको स्थानीयले बताएका छन्।

विद्याले गत वैशाखमा मेचीनगर २ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्।दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। तर विद्याले नौ महिनाको पेटको बच्चा सहित देहत्याग गरिन्।

विवेकले यो मेरो बच्चा मेरो होइन भन्दै पटक पटक विद्यालाई या’त ’ना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ।माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्याका माइती पक्षले ह ‘त्या गरेर झु’ ण्डा’एको बताउँदै आएका छन्।किन त विद्याले आफूसँगै पेटमा हुर्किदै गरेको नौ महिनाको बच्चासहित देहत्याग गरिन् भन्ने बारे अनुन्धान भइरहेका प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्