एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको छैन : केप शर्मा ओली

News

काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा आज भएको कार्यक्रममा ओलीले आफूले चाहे अनुसारको नतिजा नआउने।

भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको आरोप लगाए ।ओलीले सभामुख अग्नी सापकोटा र सरकारको आलोचन समेत गरे । ‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा ।

भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दै ?’ ओलीले भने, ‘‘मान्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्न ? तर त्यो अभियोगका बारेमा नबोल्ने ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धमा आवद्ध दलले गत फागुनमा स‌ंसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published.