अमेरिकि शरणार्थी रबि लामिछानेले राजनीतिमा गएर केही गर्न सक्दैन झन देशलाई कङ्गाल बनाउने छन् : मुकुन्दे

Lifestyle

काठमाडौ।

 

आज सन्चारकर्मी रबि लामिछाने ले आफ्नो टेलिभिजन छाडेर राजनिती मा प्रबेश गरेका छन। उनले आफ्नो फेसबुक मार्फत सम्पुर्ण जान्कारी आफ्नो फेसबुक बाट जनाएका छन।

अब उनी राजनीति मा गएर देश नया ढंग बाट नया तरिकाले बनाउने उनको सोच रहेको छ।तर यहि बिषय लाई लिएर सामाजिक सँजालमा मुकुन्द घिमिरे(मुकुन्दे)ले रबि लामिछाने लाई उल्टोबाट ब्याङा हानेका छन। उनले भनेको कुरा हामिले सिधै उनको बाल बाट लिएर कपिस्ट गरेका छौ।

उनले लेखेको पोस्ट जस्ताको तस्तै:टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् ।राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन्। उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन्।

उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेद वारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ।यद्यपि उनले कहाँबाट चुनाव लड्ने ।

भन्नेबारे स्पष्ट पारेका छैनन्। उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.