Tuesday, November 29
Shadow

सार्है दुःखद खबर!! मोटरसाइकल दुर्घटनामा परि १९ बर्षिया अस्मिताको ज्यान गयो

अर्घाखाँची जिल्लाको ।

 

भुमिकास्थान नगरपालिका धारापानिको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी एक किशोरीको सडक दु”र्घटनामा परि नि”धन भएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कपिलबस्तुको सडकमा बिपरित दिशा बाट आईरहेको ट्याक्टर ले अस्मिता खनाल सवार मोटर साइकललाई आज बिहान ठक्कर दिँदा अर्घाखाँचीको धारापानि घर हुने १९ बर्षिया किशोरी अस्मिता  ।

खनालको मृ’त्यु हुन् पुगेको बुझिएको छ।मोटरसाइकल चालक भने गम्भीर घाइते रहेको खबर प्राप्त भएको छ। मृ’त्यु हुने अस्मिता खनाल अफिसको कामले फिल्डमा जाने क्रममा दु”र्घटना हुँदा मृ”त्यु भएको हो।

अस्मिताको घर परिवार १५ बर्ष अघि अर्घाखाँचीको धारापानि बाट बसाइसराइ गरि कपिलबस्तुको नयाँ बस्तीमा बसोबास गर्दै आई रहेको बुझीएको छ। ठ”क्कर दिने ट्याक्टर लाई प्रहरीले नियन्त्र णमा लीएर थप कारबाही अगाडी बढाईरहेको बुझीएको छ।