रामशरण महतले ।
एमसीसी पारित हुने बताएका छन् । एम सीसीको बिषयमा लिएर जतिपनि आलोचना भइरहेको कुराहरुको सबै गलत र असत्य कुराहरु आलोचना भईरहेको बताएका छन् । एमसीसीले नेपालको ।राष्ट्रियतामा कुनै प्रकारको बाधा सिर्जना नगर्ने ।
र राष्ट्रको आर्थिक बिकास गर्नको लागि आउन लागेको बताएका छन् । अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपालको गरिबि निवारण गर्नको लागि, समाजिक बिकासको लागि, जनसक्ति बिकासको लागि, रोजगारिको अबसरहरु बढाउने ।उदेश्यले पारित हुन लागेको बताएका छन् ।
यसमा कुनैपनि राजनीतिक सम्बन्ध नभएको बताएका छन् ।एमसीसी देश र जनताको भलाईको लागि नै आउन लागेको हो । अमेरिकाको यो सहयोगमा कुनै पनि स्वार्थ लुकेको छैन । उनले भनेका छन् कतिपय मानिसहरुले बुझ्दै ।
नबुझी भ्रममा परि अमेरीकासँग सम्बन्ध बढ्यो भने चिन रिसाउछ कि भन्ने आशकाको कारण बिरोध गरिरहेका छन् ।यो सबै अमेरिकालाई बदनाम गर्न र अमेरीकाको बिरोधमा जनतालाई उठाउनको लागि ।
झुटको खेती गरिरहेको उनले बताएका छन् ।देशमा रोजगारी सिर्जनाका लागी ढोका खुल्ने भएकाले कसैले दुइ चार पैसाका लागी खाडीमा पैसा बगाउनु पर्दैन ।नाम्लो खवर बाट साभार
प्रतिकृया दिनुहोस्