Tuesday, November 29
Shadow

ताराखसे ठाउँमा भेटियो अचम्मको गुफा || गुफाभित्र शिव पार्बती र तिनचुला जस्ताको तस्तै भिडियो हेर्नुहोस

जतिसुकै बिजी ।

भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, तपाईंको जीवन मा पक्कै परिवर्तन आउनेछजतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ ।

अरे … ला’स लिएर आउनुहोस ला’स लाई उठाउनुहोस्। ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छे हरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो ।

फ़ेरि पनि नाच्नुहोस ।ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्न को लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन ।

ला’स त त्यो हो ,तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ ।