हामिले आज ।
हर्क साम्पाङको परिवारलाई हाम्रो मिडिया मा लिएर आएका छौ । सबैले उहाको लागि समान्न सोरुप एक एक सेयर गर्नुहोला । थप हर्क साम्पाङ कै अर्को समाचार पढनुहोस ।
काठमाडौं- नेकपा एमालेले धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बिरोध गरेको छ नेकपामालेको धरान उपमहानगर ।
कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउन १५ गते बराह बचत तथा ऋण सहकारी पीडितहरुलेतोडफोडमा उत्रिनु गलत कार्य भए पनि धरान नगर प्रमुख हर्क ।
सामपाङले उनीहरुले उठाएका विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण तोडफोडको घटना भएकोले त्यसको