फागुण १, २०७८ आइतबार 242
साउदी अरेबियाको ।
एक प्रतिस्ठित कम्पनिबाट नेपाली कामदारको माग भै आएको छ । ड्राइभर पदको लागि नेपाली कामदारको माग भएको हो । साउदी आरब स्थित अल टुर्की ग्रुप को साउदी रेडि मिक्स कन्कृट कम्पनी को लागि 20 जना ड्राइभर को माग गरिएको छ ।
झन्डै नेपाली साठी हजार बेसिक सेलरी जनाइएको छ भने gcc लाइसेन्स अनिवार्य गरिएको छ । हरेक दिन काम गर्ने समय 8 घन्टा छ भने हप्तामा 6 दिन काम गर्नुपर्ने जनाइएको छ ।
8 घन्टा बाहेक को छुट्टै ओभर टाइम चल्ने जनाइएको छ । जान चाहानेको लागि यहि फाल्गुन 3,4,5, गते अन्तरबार्ता को लागि रोलेक्स रिक्रुमेन्ट एजेन्सिको अफिस मा जानुपर्ने बताइएको छ ।
अन्य सुबिधा कम्पनी अनुसार रहेको र मेडिकल लगायत हवाइ खर्च पनि कम्पनी ले बेहोर्ने भनिएको छ । कामदार ले सेवा सुल्क को दस हजार बुझाए पुग्ने भनिएको छ । बाकी तल हेर्नुहोस ।
प्रतिकृया दिनुहोस्