काठमाडौं।
सर्वाधिक विरोध र आलोचना खेपेको नागरिकता विधेयक शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संसदबाट पारित गर्यो। कालान्तरमा यो विधेयकले नेपालको सिक्किमीकरण हुने भन्दै चर्को आलोचना र विरोध भइरहेको छ।
विद्येयक पास भएपछि सबैको ध्यान शीतल निवास तर्फ मोडिएको छ। अहिले नागरिकता विधेयकको बल राष्ट्रपति विद्यादेवी भण्डारी को कोर्टमा पुगेको छ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले नै रोकेर राखेकी छन्।भण्डारी अनिर्णीत बनेपछि सत्ता गठबन्धन सरकार सशंकित मात्रै ।
बनेको छैन् राष्ट्रपति भण्डारीले यो विधेयक प्रमाणिकरण गर्न ढिलो गरेपछि तरंग नै पैदा गरेको छ।