म दुईवटा श्रीमान राख्न चाहान्छु, के मान्छ त यो समाजले ?

News

.रबिना देशराज समकालीन ।

 

समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन्। अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको  ।

तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् ।

सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले ।

गरेको कुराकानीको केहि अंश साभार गरेका छौपुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस ??????पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस ??????

Leave a Reply

Your email address will not be published.