बुधबार , जेठ ४, २०७९

MCC पास गर्नु पर्छ भन्दै रामकुमारी झाक्री आक्रोश,कार्यक्रम मै बबाल मच्चियो हेर्नुहोस

फागुण १, २०७८ आइतबार 1472

शहरी विकास ।

मन्त्रालय ले काठमाडौँ का अति क्रमित सडक पेटी खाली गराउने अभियान सुरु गरेको छ । बुधबार धोबी खोला क्षेत्र को अतिक्रमित सडक पेटीखाली गराउन मन्त्री रामकु मारी झाँक्री आफैँ सडकमा उत्रिए की हुन् ।

मन्त्री झाँकी सहित को टोली ले अति’क्रमित सडक पेटी खाली गराए को छ । टोली मा महानगरीय प्रहरी, काठमाडौँ नगर प्रहरी, मन्त्रालय का कर्मचारी लगायत सह भागी थिए । नियन्त्र,,ण मा लिइए का सामान गुहेश्वरी मा रहे ।

को खाली जग्गा मा राखि’ने र सम्बन्धितव्यक्ति लिन आए एक पटक लाई फिर्ता दिने पनि मन्त्रालय’ ले जनाए को छ । १५ दिन अघि नै मौखिक सू’चना दिए पनि अटेर गरे पछि फिल्ड मा आएर खाली गराउनु परे को मन्त्रालय ले जनाए को छ ।

धोबि खोला कोरिडोर अन्तर्गत चुनिखेल सम्म कै दायाँ बायाँ को सडक पेटी छिट्टै अतिक्रमण मुक्त हुने मन्त्री झाक्री ले बताइन् । अब यो अभियान सबै अति क्रमित सडक पेटी हरू मा पनि सञ्चालन गर्ने मन्त्राल यले जनाए को छ ।

प्रतिकृया दिनुहोस्