Tuesday, November 29
Shadow

जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु, एकपटक प्रधानमन्त्री भएर जनताकाे सेवा गर्न मन छ : रामचन्द्र पौडेल

पाली कांग्रेसका ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका–१४ कुलुङ्गमा ।आज कार्यक र्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे ।

म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भने ।व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न ।

आफूले विशेष पहल गरेको उनले बताए ।कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।