नराम्रो सपना देख्नुभयो ? चिन्तित नहुनुहोस् यी उपाय गर्नुहोस् नष्ट भएर जान्छ नराम्रो सपना !

Lifestyle

सबै ।

 

मानिसहरूको लागी प्रिय चिज भनेकै निन्द्रा हो l दिनभरिको थकाई मेट्न वा आराम गर्नका लागि मानिसहरू सुत्ने गर्छन् ।जसले गर्दा मानिसहरूले आराम भएको महसुस गर्ने गर्छन् । तर कहिले काहीँ नराम्रो सपना देखेर मानिसहरू झस्कने गर्छौँ ।

जसले गर्दा उनीहरूको निन्द्रा भागेर जान्छ त्यसैले जब तपाईँ नराम्रो सपना देख्नु हुन्छ तब अपनाउने गर्नुहोस् यी उपाय जसले नराम्रो सपना देख्नबाट छुटकारा दिलाउँदछ ।

यदि तपाईँ खराब सपना देख्नु भएको छ भने बिहानै उठेर स्नान गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नुहोस् जसलाई गर्दा तपाइको नराम्रो सपना नष्ट हुन् जान्छ जब तपाईँ नराम्रो सपना देखेर झस्कनु हुन्छ तब भगवान् बिष्णुको आठ नामहरूलाई ।

जप्नुहोस् जसले गर्दा नराम्रो सपनाको प्रभाव हटेर जान्छ अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामा ठटकं शुभम ।यदि तपाईँले खराब सपना देख्न भएको छ भने यी मन्त्रलाई करिब दस पटक भन्नुहोस् ।

जसले गर्दा फेरी पनि नराम्रो सपना देखिँदैन ॐ हीं त्रीं पूर्व दुर्गतिना शिन्यैमहामायायै स्वाहा अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ विष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं ।

यदि तपाईँ नराम्रो सपना देखेर उठ्नु हुन्छ र फेरी सुत्नु भयो भने पनि सो सपनाको कुनै अस्तित्व रहदैन् खराब सपना नष्ट भएर जाने गर्छ ।यसैगरी हामीले सपना त देखेका नै छौँ । कतिपय सपनाहरु राम्रा हुन्छन् भने कतिपय नराम्रा हुन्छन् ।

यसरी आफूले देखेका सपना सुनाउने गर्दा के हुन्छ भनेर प्रायलाई थाहा हुँदैन । हामीले देख्ने हरेक सपनाले केहि न केहि फल दिने गर्दछ । यदि आफूले देखेका यस्ता केही अचम्मलाग्दा ।

तथा अनौठा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउदा त्यस सपनाको फल प्राप्त नहुन पनि सक्छ । यसका साथै यसले तपाईको जीवनमा पर्ने प्रभाव पनि घट्दै जान्छ।

Leave a Reply

Your email address will not be published.