माघ २९, २०७८ शनिबार 1320
उपत्यकामा ।
घरजग्गाको मूल्य यसरि बढेको छ कि, चक्रपथबाट ४/५ किलो मिटरको दूरीसम्म त आनाको २० लाख रुपैयाँ घटी जग्गा पाउनै छोडिसक्यो।उपत्यकाको जग्गा सामान्य मान्छेको पहुँचबाट टाढा हुँदै गएको बेला पछिल्लो ।
समय जग्गा किन्नेको रोजाइमा परेका ठाउँ हुन्, टोखा र बुङमती यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला दुई ओटा भीआईपी आवास क्षेत्र नजिकका यी ठाउँमा प्रतिआना ५ देखि १० लाख रुपैयाँसम्ममा अहिले ।
पनि जग्गा नपाउने होइन। तर पनि पछिल्लो केही महीनायता यी ठाउँमा पनि जग्गाकिन्ने मान्छेको चहलपहल हुन छोडेको स्था नीयहरु बताउँछन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्