काभ्रेस्थली ह’त्याका’ण्डमा मुख्य नाईके अर्कै भएको खुलासा (हेर्नुस् भिडियो)

Lifestyle

काभ्रेस्थली ह,त्याका,ण्डमा ।

मुख्य नाईके अर्कै भएको खुलासा भएको छ । सबै चकित भएर अहिले अनुसन्धान भाईरहेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो।

गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी आशिका सैनिक स्कुलमा पढ्थिन्।गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन्। स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना ।

छिमेकी पाण्डेको घरमा गए। पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन।झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो। दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन्।

खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा थिए । दिनेशलाई छिमेकीले देखेनन् ।प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि ।

अर्को कोठामा मृत अवस्थामा पल्टिरहेका थिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो ।

Leave a Reply

Your email address will not be published.