Tuesday, November 29
Shadow

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहको कार्यकक्षमा नै यस्तो चर्तिकता, बन्यो भाइरल

रौतहट जिल्लाको ।

मौलापुर नगरपालि काको निमित्त प्रमुख प्रशास कीय अधिकृत रामबाबु साहले कार्यकक्षमा कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाएका छन् ।

उनले टिकटक बनाएपछि कार्यालयको मर्यादा पालना नगरिए को भन्दै उनको आलोचना सुरु भएको छ । नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर ।

अधिकृत साह र उहाँकीश्रीमती रानी साहले कार्यालयलाई नै आफ्नो घरको बेडरुम जस्तै नांचगान गर्दै टिकटकमा मस्त भएको देखिएको छ । साहले आफ्नो श्रीमतीसँग आफ्नै ।

कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएपछि उनको चर्को अलोचना भएको हो ।