आफुसंगै बिहे हुन लागेकी केटिलाई पहिलो पटक,भेट्न जादा यस्तो भयो ( भिडियो हेर्नुहोस )

विभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।सोहि अनुरुप युट्युब च्यानल ।

राष्ट्रिय’ता टिभीले पहिलो पटक भेटन जादा भन्ने टाईटल राखेर नेपाली छोटो चलचित्र टाइम पासको भाग २१ सार्वजनिक गरको छ । भिडियो हेर्न ।

यहाँ तल खोल्नुहोस हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गर्न ।

खोजिएको छ साना-साना कुराहरु जुन तपाई हामी ले भुल्दै गएका छौँ त्यस्ता बिषयहरुलाई लिएर तयार पारिएको तलको भिडियोले तपाई हरुलाई भरपुर मनोरं जन दिने छ ।

मात्रृका पौडेल र सिसिर बुढाथोकीको निर्देशनमा तयार भएको उक्त भिडियो मा ईस्वर दुलाल र सितल लिम्बुको अभिनय रहेको छ ।

भिडियो लाई निर्देश पौडेललेनै छायं कन गरेका हुन् हुने भने सम्पादन बुढा थोकीले गरेका हुन् भिडियोमा सहायक निर्देशन ईस्वर दुलालकै रहेको छ ।हेर्नुहोस यो तलको भिडियो :

प्रतिकृया दिनुहोस्