ओलीले मुस्कुराउदै भने- आजको सभा टेलिभिजन त के ड्रो’नले पनि खिच्न सक्दैन, चन्द्रमाले मात्रै सक्छ

प्रधानमन्त्री ।

केपी शर्मा ओली विराटनगरको शनिबारको आ’मसभा चन्द्रमाले मात्रै देख्न सक्ने बताएका छन्। शनिबार ओली नेतृत्वको नेकपाले विराटनगरमा ।

आ’योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सभालाई ड्रो’न र क्या’मेराहरुले खिच्न नसक्ने बताएका हुन्। कार्यक्रममा सहभागीको संख्या उल्लेख्य भएपछि ।

हौ’सियएका प्रधानमन्त्री ओलीले आमसभामा जनताको उपस्थिति कस्तो हुन्छ भन्ने हे’र्नका लागि विराटनगर आउन चु’नौति दिए।

अ’स्ती म’रितरी गरेर दुई/चार हजारमान्छे जम्मा गरेर मलाई धा’क लगाउँदै थिए, आ’ह्वान गर्दै थिए । केपी ओली जनताको सहभागीता हेर्न यहाँ आउ भनेर’, ।

उनले भने, ‘म तिनीहरुलाई एकपटक यता आँखा ल’गाउन अनुरोध गर्छु।’ उनले् धेरै मानिसहरु बस्ने ठाउँ हुँदैन भनेर घरमै टेलिभिजनमा हेरेर बसेको दा’वी गरे ।

उनले आजको सभाको उपस्थितको तस्बिर ड्रो’नले खिचे पनि त्यो संख्या ड्रो’नले पनि खिच्न नसक्ने बताए। ‘आजको सभा क’त्रो छ भनेर ड्रो’नले ।

फोटोहरु पनि खि’चिरहेका छन्, तर यी ड्रो’नले पनि फोटो खि’चेर सक्दैनन्। माथिबाट चन्द्रमाले मात्रै देख्या छ’, प्रधानमन्त्री ओलीले भने।

प्रतिकृया दिनुहोस्