नेपाली चेली ‘एलिशा’ र घनाका युवक ‘डेनिस’ को अनौठो मायाप्रेम (भि’डियो सहित)

नेपाली चेली ‘एलिशा’ र घनाका युवक ‘डेनिस’ को अनौठो मायाप्रेम (भि’डियो सहित भनिन्छ; “सुन्दरता संग गतिने प्रेम उमेरले मेटाइदिन्छ ।

अनि धनी संग गरिने प्रेम समयले सकाइदिन्छ । तर मन संग गरिने प्रेम संधैभरी रहिरहन्छ ।” आजभोली एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन ।

भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ ।

कतिपय चोखो प्रेममा न’त रुप हेरिन्छ, न त रंग नै हेरिन्छ । तर यो प्रेममा मन त अवस्य नै हेरिन्छ । हो यस्तै मन संग मन मिलेको जोडी सामाजिक संजालमा थुप्रै देख्न सकिन्छ ।

तीनै मध्यका एक जोडी हुन नेपाली चेली एलिशा कुँवर र अफ्रिकी देश घानाका युवक याओ डेनिस ।केही समय अघि यो जोडी सामाजिक संजाल ।

विशेषगरि टिकटमा निकै नै रुचाइको जोडी थियो र अहिले पनि छ । विशेष गरि २०७७ सालको दशैको समयमा उनीहरू टिकटकमा निकै नै भाइरल हुन पुगे ।

हाम्रो पहिलो दशै भनेर एलिशाले उक्त भिडियो अप्लोड गरेकी थिइन ।उनीहरूको भिडियो लाखौंले हेरे त्यस्तै सेयर पनि हजारौंले गरे ।

अहिलेसम्मको तथ्यांक हेर्ने हो भने उनले अप्लोड गरेको दुई ओटा भिडियोमध्ये एउटाम २९ लाख र अर्कोमा २७ लाख भ्युज कमाइसकेको छ । त्यस्तै यी दुई भिडियोमा लगभग २/२ त लाइक मात्र रहेको छ ।

प्रतिकृया दिनुहोस्