काठमाडौ ।
मध्यरातमा बुहारी अ प ह र ण परिन्, बुहारी माथि घटना भएको दुई दिन पछि फेरी उनकै सासु मृ त फेला परेको घटनाले गुल्मीमा सार्वजनिक भएको छ ।
सासु बुहारी र १६ महिनाको बच्चा भएको घरमा तीन जना युवक प्रवेश गर्छन ।उनीहरुले बुहारीसंग बसेर र क्सी आए । उनीहरुले आफै लिएर आएका थिए ।
बुहारीले म विवाह हुनुभन्दा पहिला खान्थे, विवाह भएपछि श्रीमानले के भन्नुहोला भन्ने सोचेर खाएकी थिइन । म खान्छु है भनेर बुहारीले सासुसंग अनुमति मागेको उनका ससुराले बताएका छन् ।