आज ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौ नेपाली बजारमा बजारमा सुनको मस्ल्य हुवात्तै घटेको छ ।

मंगलबार तोलाको २ सयले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ११ सय रुपैयाले घटेर ८९ हजार ८ सय रुपैंयामा ।

कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १३ सय ४० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्