भागरथी घटनाका अभियुक्त दिनेशका बुवा भन्छन्, ‘भरोसाको त्यही एउटा छोरा थियो मेरो संसार डुब्यो, मेरै अगाडी कर णी पनि गरेको हुँ भन्छ’ (भिडियो हेर्नुस्)

काठमाडौ ।

भागरथी घटनामा भरपर्दो प्रमाण प्रहरीले दिन नसकेको भन्दै परिवारले शव बझ्न अस्वीकार गर्दै आएका थिए तर विहिवार घटनामा संलग्न भएको ।

भनिएका दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीको शव परिवारले बुझेका छन् । दिनेशले ह’ त्या गरेको भएपनि कर णी भने आफुले नगरेको बताएँदै  ।

आएका थिए ।तर विहिवर भागरथी र दिनेशकै आफ्नै वुवा दिपकका अगाडी प्रहरीले लिएको वयानमा उनले कर णी पनि गरेको स्वीकार गरे छोराले त्यसो भनिरहँदा ।

उनका बुवा दिपक भट्ट पनि थिए । छोराले घटना स्वीकार गरेपछि अहिले दिपकको संसार उजाडिएको छ । उनी भएका अरु सन्तान सुस्त मनस्थितिका छन् ।

जेठो छोरा दिनेश माथि नै उनको भरोसा थियो । तर त्यही भरोसा नै छुटेपछि अहिले दिपक निरास भएका छन् ।

प्रतिकृया दिनुहोस्