काठमाडौ ।
भागरथी घटनामा भरपर्दो प्रमाण प्रहरीले दिन नसकेको भन्दै परिवारले शव बझ्न अस्वीकार गर्दै आएका थिए तर विहिवार घटनामा संलग्न भएको ।
भनिएका दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीको शव परिवारले बुझेका छन् । दिनेशले ह’ त्या गरेको भएपनि कर णी भने आफुले नगरेको बताएँदै ।
आएका थिए ।तर विहिवर भागरथी र दिनेशकै आफ्नै वुवा दिपकका अगाडी प्रहरीले लिएको वयानमा उनले कर णी पनि गरेको स्वीकार गरे छोराले त्यसो भनिरहँदा ।
उनका बुवा दिपक भट्ट पनि थिए । छोराले घटना स्वीकार गरेपछि अहिले दिपकको संसार उजाडिएको छ । उनी भएका अरु सन्तान सुस्त मनस्थितिका छन् ।
जेठो छोरा दिनेश माथि नै उनको भरोसा थियो । तर त्यही भरोसा नै छुटेपछि अहिले दिपक निरास भएका छन् ।