घरबाट उठ्यो भागरथीको श,व पुरै गाउँमा चल्यो रू,वाबासी उनको स’व एस्तो छ पुरा भिडियो सहित हेर्नुहोस

ब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको श’ब यात्रा शुरु भएको छ ।

भा’गर’थीको मृ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट नि’काल्दै गर्दा रु’वाबासी च’लेको थियो ।

यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने मा’ग गर्दै ।

आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्