आज नै सस्तो घडेरी किन्नुहोस।कट्ठाको मात्र ४० हजार

दाङ तुल्सिपुर देखि पश्चिम 65 km तु 2 बिगाह नम्बरि जग्गा बिक्रीमा छ बबैइ ।

गाउपालिका वडा न 1 भागाबारि भन्ने ठाउमा मात्र 40 हजार रुपिया कठ्ठा जग्गा बिक्रीमा रहेको छ जग्गा यक दम रुमाल जस्तै मिलेको छ यकदम सस्तो पनि छ ।

किन्ने ईच्छा भएको ले गयर किन्दा हुन्छ।जग्गा भको ठाउ कसरि जाने जग्गा भको ठाउ जानलाई तुल्सिपुर देखि सुर्खेत रोड हुदै पुरनधारा जाने ।

र पुरन्धारना बाट बाईकमा45 मिनेट र गाडिमा 1 घन्टा लाग्छ र दलाल को पिछाडि नलागेर आफ्नै पनि जान सक्नु हुन्छ । गाडि पनि लाग्छ दाङ तुल्सिपुर ।

बाट र जग्गामा भौसि पालन गाईन कुखुरा पालन र कालिज फम गर्ने राम्रो छ पानी 24 घन्टा हुन्छ बत्ति पनि 24 घन्टा हुन्छ इस्कुल को पनि ।

राम्रो बयबस्था रहेको छ र मकै र गौ धान सबै लगाउन मिल्छ र सबै को राम्रो फल्ने काम गर्छ र र दलाल को पिछाडि नलागेर आफौ जानु ।

होला त्यो ठाउ गए बेच्ने जग्गा कहा को भने गाउको सबै जनाले सिकाईदिन्छ्न धन्नेबाद ।

प्रतिकृया दिनुहोस्