स्कुल बाट भागरथि लाइ यसरी गरेका थिए दिनेशले पिछा हेर्नुहोस पुरा भिडियो

काठमाडौं : ।

प्रहरीले बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका घटनाका आरोपित सार्वनजिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको ज्या न ।

लि एको आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरेको हो।भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने ।

दिनेशलाई यो घटना आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भी रबाट ल डा ए ‘को र घाँ’ ‘टी थि ‘चे ‘र ‘मा ‘रि’दिए बयान प्रहरीसमक्ष दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलन मा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी ।

कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको क रणी पछि ज्या’न लि’एको बताए।

प्रतिकृया दिनुहोस्