एजेन्सी।
भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पे’ट्रो’ल ब’म प्र’हा’र भएको छ ।
ब’म प्र’हा’रबाट हुसेन ग’म्भी’र घा’इ’ते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।
मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा ।
अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि ब’म प्र’हा’र गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** ।
ब’म प्र’हा’रको भारतभर निन्दा भइरहेको छ । यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो ।
उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******