छोरि काठमाडौं जान्छु भनेर नरोई बस है भनेर छुटेकी आमाको बिचबाटै परिवारलाइ आएको त्यो खबर, छोरि आमा आउने पर्खाइमा बाटो हेर्दै छिन (भिडियो)

सरिता थोकार आफ्नो ४ वर्षकी छोरी लिएर सिन्धुली वजारमा बस्थिन् ।

सिन्धुलीका विर वहादुर घिसिगंले उनलाई पहिलो पटक देखेकी भरमा सरितालाई मन पराए । उनले प्रेम प्रस्ताव राखे दुवै जनाको मन मिलेपछि विवाह भयो ।

विवाह पछि उनले श्रीमतीलाई वजारमा डेरा लिएर राखे । सानो छोरी पनि जन्मिइन् । उनी परिवारका लागि पैसा कमाउन भनेर वैदेशिक रोजगारीका लागि गए ।

अहिले छोरी जेनिशा ४ वर्षकी भइन् । उनी विद्यालय समेत जान थालेकी छन् । आमाको काखमा लु’टुपु’टु गर्नुपर्ने छोरीको अहिले काख खो’सिएको छ ।

उनलाई आमा कहाँ छन् भन्ने पनि थाहा छैन । छोरीलाई तिमी नरोइ बस म तिमी ठूली भएपछि लिन आउँछु ।

भनेर हिँडेको उनको श्रीमानले बताएका छन् । छोरी अहिले आमाको पर्खाइमा छन् ।

प्रतिकृया दिनुहोस्