बुधबार , जेठ ४, २०७९

प्रचण्ड जतिकाे इमान्दार नेता संसारमै काेही छैन

माघ २६, २०७८ बुधबार 187

सरिता गिरी भन्छिन् ।

‘प्रचण्ड जतिको इमान्दार नेता नेपालमै छैन’काठमाडाैँ । पूर्व सांसद सरीता गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालीकै इमान्दार नेता रहेको बताएकी छन्।नेपालको नक्सामा कालापानी लगायतका भूमि समावेश ।

गर्दा विरोध जनाएर सांसद गुमाएकी गिरीले नेपालका अन्य नेताहरु भन्दा प्रचण्ड इमान्दार देखिएकी बताएकी हुन्।सांसद पद गुमाए पछि सामाजिक संजाल मार्फत आफ्ना भनाईहरु राख्न सक्रिय भएकी गिरीले फेसबुकमा एक स्ट्याटस राख्दै ।।

अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार रहेको बताएकी छन्।“अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। “,प्रचण्डको प्रशंसा गर्दै गिरीले लेखेकी छन्। ज’नयु”द्धबाट आएका प्रचण्डले आफ्नो इतिहास नभुलेको र ।

आफ्नो दायित्वबाट नभागेको गिरीको भनाई छ।“ज’नयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्।

,गिरीले प्रचण्डका बारेमा थप लेखेकी छन्। अन्य नेताहरु जस्तो प्रचण्ड आफ्नो दायित्वबाट नभागेको गिरीको बुझाई छ। उनी लेख्छिन्,”उनी भगौडा जस्तो देखिएका छैनन्।”

प्रतिकृया दिनुहोस्