भ’र्ख’रै का’लो मा’क्स लगाएर भा’गर’थी ह’त्या’का आ’रोपित सार्वजनिक (भिडियो सहित )

धनगढीः ।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनाको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।दोगडाकेदार ।

गाउँपालिका– ७ की भागरथीको कर णी पछि ज्या’न लिएको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलन मा बोल्दै सुदूरपश्चिम ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको यो घटना घटाएको बताए।सुदूरपश्चिम ।

प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार ।

सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्