आफ्नो श्रीमानलाइ छोडेर हिड्दा… भिडियो??

आफैले रोजेको ।

केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो ।

तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला-बेला वि’वाद पनि हुन थाल्यो ।आर्थिक सम’स्याका कारण ।

परिवारमा त’ना’व भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वै’देशिक रोजगारीमा पठाइन् ।यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई ।

(नाम परिवर्तन) को । श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् ।

घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने ।

अवस्थामा पुगेकी थिइन् भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौं बाट महेन्द्रनगर बोलाई ।

ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।
हाम्रो एक वर्षअघि फेसबुकबाटै ।

परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।

विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अ’न्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।

‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’

उनले ती युवकप्रति आफू वि’श्वस्त भएकाले धोका दिन नसक्ने बताइन् !बरु उसैसँग बिहे गरेर बैतडी जान तयार छु घर जाँदिनँ उनले भनिन् ।

माइती नेपालले शनिबार गड्डाचौकीबाट उ’द्धार गरेको हो । केटाको उमेर १७ वर्षमात्रै छ! माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्, ।

‘ऊ अहिले दिल्लीमा १० कक्षामा पढदै छ ! स्कुले केटालाई प्रयोग गरेर अन्य व्यक्तिले नै युवतीलाई ललाइफकाई भारत पुर्‍याउने योजना हुन सक्ने उनले बताइन्। ।

प्रतिकृया दिनुहोस्