महादेवले गर्ने ताण्डवमा के छ रहस्य ?

News

हिन्दूधर्ममा ।

महादेवलाई देवका पनि देवको रुपमा पूजिन्छ । महादेवको थुप्रै प्रसंगहरु धर्मशास्त्रमा आउने गर्छन् । महादेव जब क्रोधित हुन्छन् , ताण्डव नृत्य गर्न थाल्छन् भनिएको छ ।

यसका साथै महादेवको ताण्डव शुरु भयो भने समस्त सृष्टिको नै विनाश हुने बताइन्छ । तर क्रोधमा मात्रै ताण्डव नगरी खुशीको शुभअवसरमा पनि भोलेनाथ ताण्डव गर्थे ।

ताण्डवको थुप्रै स्वरुप रहेका छन् ।यससँग जोडिएका अनेक कथा प्रसंग पनि छन् । महादेवको ताण्डवको अर्थ र यससँग जोडिएका कथाबारे यहाँ उल्लेख गरिन्छ ।

महादेवको दुई स्वरुपलाई प्रमुख मानिन्छ । एक समाधी र अर्को हो ताण्डव । भगवान शिवको ताण्डवको सिलशिलामा दुई कथा विशेष चर्चित छ ।

Leave a Reply

Your email address will not be published.