Sunday, March 26
Shadow

भाग्यमानी ले मात्र देख्छ यति धेरै नागहरुलाई ॐ फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुन्छ…!

भाग्यमानी ले मात्र देख्ने।

यो नागमणि देख्नेबित्तिकै नागमणि लाई फोटो छोई ॐ लेख्नु होस्… मागेको पूरा हुन्छ…! धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।

अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ,तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने  ।

विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ।त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो ।

गर्नुहोलाकेही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छकेही यस्ता संकेत छन् ।

जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

बिहान उठ्ने बित्तिकै आफ्नै हातको दर्शन गर्नुहोस्, हुनेछ यस्तो फाइदा !मानिसहरूलाई पूर्ण विश्वास छ कि प्रार्थनाले उनीहरूको समस्या समाधान गर्दछ।विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ ।

हाम्रा दैनिक जीवनका पनि संस्कार छन् । दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ ।दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ ।