नर्स बनेर बिरामीको सेवा गर्ने रोजिनाको सपना अधुरै

News

वसुन्धरास्थित ग्रिनसिटी।

 

अस्पतालमा कार्यरत नर्सको दु,र्घटनामा मृ,त्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृ,त्यु भएको हो।

टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठ,क्कर खाएको थियो।तीब्र गतिमा आएको मोटरसाइकलसँग ठ,क्कर खाएर स्कुटर ल,ड्दा महर्जन गम्भीर घा,इते हुनुभएको थियो।

उहाँलाई तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल लैजाँदै गर्दा बाटोमै मृ,त्यु भएको थियो। प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै ।

गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठ,क्कर खाएको थियो।सोही दु,र्घटनामा मोटरसाइकल चालक टोखा नगरपालिका-३ का २४ वर्षीया समीर श्रेष्ठ ग,म्भीर घा,इते भएका छन्।

Leave a Reply

Your email address will not be published.