Monday, January 30
Shadow

धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न ! गाउँभर रु’वा’बासी

दुखद खबर: धन कमाउन ।

दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न ।विश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृ’त्यु भएको छ।

चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ८९ किमि टाढा पिकुची भन्ने ठाउँका बासिन्दा रहेको खुल्न ।

आएको छ ।उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्कार अनुसार अन्तिम दाहसंस्कार गरिएको छ।चार जना मृ’तक दाजुभाईको मृ’त्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन।