बुधबार , जेठ ४, २०७९

प्रहरी हवल्दार र छाेरा छाडेर गएकी गंगाले यसरी धुम धाम सँग बिहे गरिन (हेर्नुस् )

माघ २५, २०७८ मंगलबार 452

केही दिन अघि सुनसरीको इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा नेपाल गन्जका सुरेश चौधरिसगँ फ’रा’र भएकी थिइन । फरार पछि खोजी गरिएकी गंगा केही समय पछि ।

सुरेशसगैँ इटहरी आएकी थिइन । उनिहरु एक अर्कामा नछुट्टिने बताए पछि गोपालले श्रीमती गंगालाई सुरेश चौधरीको जिम्मा लगाईदिने बताएका थिए । आफुसगँ गंगाले कानुनी रुपमा सम्बन्ध बिच्छेद गर्ने उनिहरुको सहमती भएको थियो ।तर उनिहरु बिच पटक पटक आर्थिक ।

लेनदेनको विषयमा कुरा नमिले पछि अन्त्यमा उनिहरु इलाका प्रहरी कार्यलय इटहरी पुगेका थिए । गोपालको नाममा भएको गंगाका बाबू आमा बस्दै आएको घर जग्गा खाली गर्नु पर्ने, गंगाले आर्थिक कारोबार गोपाललाई मिलाउनु पर्ने जस्ता सर्तहरुमा गंगाले असह  मती जनाएकी थिइन् ।

उक्त घर जग्गा गोपालले धितो पास गरेको हुनाले मासिक रुपमा घर जग्गाको पैसा तिरिरहेको हुनाले खाली गर्न नसक्ने गंगाको भनाई थियो ।प्रहरी कार्यलमा गंगाले आफुलाई गोपालले शारीरिक तथा मानसिक यातना दिएका कारण आफू बस्न नसकेर शुरेश चौधरी  सगँ गएको बताएकी थिइन् ।

आफू गोपालसगँ बस्न नसक्ने भन्दै सम्बन्ध बिच्छेद गर्ने र आर्थिक कारोबार मिलाउने उनको भनाई थियो । सम्बन्ध बिच्छेद गर्दा गंगाले अंश दाबी गर्न खोजे पछि प्रहरिले त्यसलाई अस्वीकार गरिदिएको गोपालले बताए ।

गंगा पीडित भएको भए उजुरी दिनु पर्ने भन्दै अर्कै सगँ गएर अंश दाबी गर्न नपाउने प्रहरी बताए पछि गंगा पछि हटेको गोपालको भनाई छ ।

प्रतिकृया दिनुहोस्