राष्ट्रिय आविष्कार।
केन्द्रका अध्यक्ष महावीर चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने इच्छा जनाएका हुन् ।
आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि फेसबुकमा उनले लेखेका छन् ।
यो पनि पढ्नुहोस राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई ।
प्रवेश निषेध रहेको बताए ।उनले अघि भने‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।
अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए । ‘जसले तीपार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ ।
त्यस्ता मान्छेलाई स्वागत छ’अध्यक्ष लामिछानेले भने । उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए । यस पटक मत फेर्न सकेनौं भने