अन्य नेताहरु भन्दा केपी ओली सयौ गुणा देश प्रेमि रास्ट्रबादि नेता हुन : पुर्व राजा ज्ञानेन्द्र शाह हेर्नुहोस भिडियो सहित।

Lifestyle

पूर्वराजा ज्ञानेन्द्र ।

शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए ।संयोग कस्तो भने, उनमा प्रधानमन्त्री केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् ।“त्यसरी प्रधानमन्त्री ।

केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताएका छैनन् ।तर, हरेक भेटघाटमा भन्ने गर्छन्, ‘ओलीले केही गर्छन् !’काठमाडुदेखि पूर्वराजा भेट्न झापा पुगेका पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान ।

तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती,“दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई ।

पनि उनले ओलीप्रति विश्वस्त हुन सकिने मनसाय व्यक्त गरेका छन् ।तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहेनन् ।झापा बस्दा उनले त्यतातिरका प्रायःजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसकेका छन् ।

आफ्नो कुरा खासै भन्दैनन्, तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्छन् ।“देशको समसामयिक राजनीतिक घ’टना’क्रम का विषयमा आगन्तुकले राख्ने धारणा रुची पूर्वक सुन्नमा खुब रुची छ ।

Leave a Reply

Your email address will not be published.